Installs instantly on your mobile!

Product categories

Sathi Profile Competition

Sathi Profile Competition – Official Announcement

जानकारीका लागि

Sathi Profile प्रतियोगिता आयोजना हुन गइरहेको जानकारी गराइन्छ।
यो प्रतियोगिता जनवरी 15 देखि फेब्रुअरी अन्तिम दिनसम्म (45 दिन) चल्नेछ।


🗓️ महत्वपूर्ण मितिहरू

  • प्रतियोगिता अवधि: जनवरी 15 to फेब्रुअरी अन्तिम दिन
  • पुरस्कार तथा सम्मान कार्यक्रम: March 1

🏆 Profile प्रतियोगिता – पुरस्कार

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने Profiles लाई Sathi दर्शन अनुसार पुरस्कार तथा सम्मान प्रदान गरिनेछ।

  • 🥇 Gold Sathi Profile – रु. 20,000 + प्रमाणपत्र + सम्मान
  • 🥈 Silver Sathi Profile – रु. 15,000 + प्रमाणपत्र + सम्मान
  • 🥉 Supporter Sathi Profile – रु. 10,000 + प्रमाणपत्र + सम्मान

👉 Profile बाट सहभागी हुन यहाँ Register गर्नुहोस्:
🔗 https://sathi.meroreservation.com/affiliate-dashboard/


Sathi सामाजिक सञ्जालमार्फत सामान बिक्री गर्ने पसलहरूका लागि

👉 आफ्नो पसल दर्ता गर्न यहाँ Register गर्नुहोस्:
🔗 https://sathi.meroreservation.com/vendor-register/


📢 प्रतियोगिता नियम तथा जानकारी

  • प्रतियोगितामा भाग लिन Register गर्नु अनिवार्य छ।
  • Profile वा Shop बाट आएको बिक्री Sathi system मार्फत track गरिनेछ।
  • यदि Profile बाट order भएको सामान समयमै नपुगेमा, उक्त सामान system मा राखिने छैन, तर Profile/Shop को अंक घट्ने छैन। If Courier Will not deliver This will not be mistake of Shop . .
  • आवश्यक परेमा सम्बन्धित पसलले ग्राहकलाई फोन गरेर जानकारी गराउनेछ
  • सहभागी सबै Profiles र Shops को विवरण Sathi page मार्फत सार्वजनिक गरिनेछ।
  • सहभागीहरूले आफ्नो Profile / Shop link Facebook, TikTok, Instagram, WhatsApp वा अन्य कुनै पनि सामाजिक सञ्जालमा share गर्न सक्नुहुनेछ

🎉 March 1 – पुरस्कार तथा सम्मान कार्यक्रम

प्रतियोगिताका उत्कृष्ट Profiles र Shops लाई
Sathi दर्शन अनुसार पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गरी
Gold, Silver र Supporter Profile / Shop का रूपमा सम्मान गरिनेछ।


🔥 आजै Register गर्नुहोस्, आफ्नो Profile वा Shop लाई चिनाउनुहोस्, र सम्मानित बन्नुहोस्!

प्रतियोगितामा register गरेसँगै सहभागीहरूले आफ्नो profile/shop को तस्बिर र link सार्वजनिक गर्न सहमति जनाएको मानिनेछ।

प्रतियोगितामा भाग लिने व्यक्तिहरू

  • KRISHNA BHANDARI
  • TULSY ARYAL
  • SAMIKSHA SHARMA
  • SABIN GHIMIRE
  • SEYON
  • DEEPAK SHRESTHA
  • Bishal Khatiwada
  • sandeep Ghimire
  • Susan Pariyar
  • Reshma Pariyar

0