Installs instantly on your mobile!

Product categories

“पोल्याण्डको बसाइ कस्तो लागेको छ?”

0
5 months agoapproved0

तपाईं पोल्यन्डमा बस्दै हुनुहुन्छ भने, तपाईंको अनुभव हामीसँग बाँड्नुहोस् 🙏

🇵🇱 यहाँको जीवनशैली, कामको वातावरण, पढाइ, संस्कार, मौसम र मान्छेहरूको व्यवहार कस्तो लाग्यो?

🗣️ तपाईंको विचार अरू साथीहरूका लागि प्रेरणा बन्न सक्छ।

❤️ सबैभन्दा उपयोगी र प्रेरणादायी अनुभवमा vote गर्न नबिर्सनुहोस्।

🏆 जसको idea सबैभन्दा बढी vote हुन्छ, ऊ “Sathi Online Rajya” को Top Contributor बन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0